लौ आयो है कुचो
चैत २१, २०७९, मङ्गलबार | विहान ०५:५० बजे | 40
भक्तपुरको ग्रामिण क्षेत्रबाट भक्तपुर नगरपालिका क्षेत्रतिर कुचो बेच्न ल्याउँदै गर्दा आदर्श वस स्टपबाट नगर प्रवेश गर्दै महिला । हिजोआज परम्परागत घरको सटामा ढलानको घर बने पनि यस्ता कुचोको माग भने घटेको छैन ।