आज भक्तपुरमा कोरोनाविरुद्ध खोप दिइने (हेर्नुहोस् कहाकहाँं कतिकति बेला ?)

चैत २०, २०७९, सोमबार | विहान ०३:२९ बजे | 0

आज भक्तपुरमा कोरोनाविरुद्ध खोप दिइने (हेर्नुहोस् कहाकहाँं कतिकति बेला ?)

भक्तपुर । भक्तपुरमा सोमबार कोरोनाविरुद्धको खोप दिइने भएको छ । विहान ९ बजेदेखि दिउँंसो १ बजेसम्म भक्तपुर नगरका तीन ठाउँंमा कोरोनाविरुद्ध खोप दिइने भएको हो । 

फाेटाेमा हेर्नुहाेस्...

Comments