कलाकार प्रीती पासवानको सांस्कृतिक प्रस्तुति भगवानपुरमा


2023-03-28 09:22:35

News Image

महेश सिंह
सिरहा लहान १४ चैत - देश बिदेशमा भाईरल भएकी मधेस प्रदेशकी प्रीती पासवान नेपाल लगायत देश बिदेशमा निकै चर्चा बटुलेका हुन्। स्कुल पढदै टिकटक बनाउन सुरु गरेकी पासवान नित्य गर्नमा निखारिएका हुन्।उनी सानो हुँदा बुवा संग नृत्य गर्न सिकेका प्रीति पासवान नेपाल लगायत देश बिदेशमा चर्चा बटुलेका हुन् । गरिबीको पिडा खेपेकी पासवान अहिले चर्चामा आएका हुन्। सिरहाको भगवानपुर गाउँपालिकामा सुरु भएको श्री बाला सुन्दरी भगवती नवयात्रा महोत्सवमा नृत्य प्रस्तुतिका लागी प्रीति पासवान सहितको टोलिले सांस्कृतिक प्रस्तुत गरेका थिए।सोमबार प्रतिनिधि सभा सदस्य राम शंकर यादवले महोत्सवको उदघाटन गरेका हुन्। कार्यक्रममा गाउँपालिका अध्यक्ष उग्र नारायण यादव,सखुवानान्कारकट्टी गाउँपालिका प्रमुख केदार नाथ यादव,अनुसनधानका प्रहरी नायब उपरीक्षक रिझन यादव पालिकाका सम्पुर्ण वाडाका अध्यक्ष लगायतका अध्यक्षहरुको उपस्थिति रहेको मेला समितिको प्रतिनिधि युवा नेता सन्तोष कुमार यादवले बताए

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *