साँचिकैकाे कुराले


चैत १२, २०७९, आइतबार | विहान ०६:२० बजे | 20


साँचिकैकाे कुराले

कुमार लघु पार्टीमा अत्तुत सेवा गर्नु तब त सबैले चिनिन्छ सबै सित हेलमेल गर्नु सिध्दान्त र अनुशासनमा रहनु नेता र कार्यकर्ताले देख्छ जनताकाे सेवा गर्ने पार्टीलाई सहयाेग गर्ने पार्टीलाई प्रचार गर्ने जनता र विध्यार्थीहरूलाई संगठित गर्ने घरकाे महिला र पुरूषकाे मलिनले जीवन बढे झै पार्टीलाई जनताकाे मिलाेमताेले समाजलाई अगाडि बढाउने , उसकाे साेधाई के तपाईले जागिर पाउने हाेईन् खायाे नै भने वडा अध्यक्ष त हाे नि मेयर हुने हाेईन् किन लाग्न प-र्या ? हाेईन सेवा भनेकाे पाउनलाई हाेईन् क्या याे पूँजिवादी समाजमा जीवन कसरी चल्छ अब त हुन्छ ल हेराै भएकाे पैसा सकिन्दै जान्छ अशक्त हाेला छाेराछाेरी भएर अाउँछ पढाउँन पढ्ला विरामी पर्दा अाैषधि खर्च गर्न पर्ला अनि थाहा लाग्ला हेर बुढा युवा अवस्था पार हाेला अनि चेत्छ त तपाईं हाेईन् पार्टी छदैछ पार्टीकाे सेवा गर्ने कति त निकाल बाहार भयाे तपाईं जस्ताे नभएर के ले अड्किन्छ ? गाेली थाप्नेहरूलाई र नेताकाे बडिगार बनेकाहरू त बेसाहारा बने गाेली लागेकाे उपचार गराउन सकेन त्यस्तालाई नि वर्तमान सरकार अाएर हेरेर उपचार गरि दिएन तपाईं जाबाे जुलूस मात्र जानेलाई के हाेला बलिया भएकाे बेलामा के गर्दा हुन्छ साेच है बुढा भन्छन् याे पूँजिवादी सरकारले जनतासित चुस्ने बाहेक केही गर्ने छैन् जनताकाे सेवा गरि दिन्छ अौले पदमा वसेर छाेराछाेरी राम्रा कलेजमा राखे तिम्रा छाेराछाेरी के भयाे खाेई ? काेही जागिरे काेही व्यापारी काेही विदेश गए काेही डाक्टर काेही इन्जिनिएर र काेहीँ विषेशज्ञ तपाईका यता न उता खालि पार्टी पार्टी न त तपाईकाे छाेराछाेरीलाई छात्रवृति नै प-र्याे ? न त जागिरे नै भयाे अर्काकाे नर्स लेक्चरर अधिकृत यस्तै यस्तै त्यसैले भयाे अब सेवा गर्ने माैका पुग्याे नेता छाेराहरू कहिन कहि राेजारी छन् बाैकाे अाम्दानी नभए छाेरा वा छाेरीकाे के अब तपाईले अाम्दानी ल्याउन सक्नु हुन्छ हुन्छ भने लाग छैन् भने कहाँ कतावाट ल्याउनु हुन्छ घर खर्च चलाउ अनिथाहा हुन्छ म‌ले खेत गएर तरकारी नल्याए विहान के खाऊ भ‌ सक्याे वेलुका के खाऊ भै सक्याे भन अब म चुप लागाै अनि चुलाे बल्छ देऊ जवाफ यस्ताे तालले हातखुट्टा चल्न छाेडेपछि थाहा हाेला अहिले त कसैले तर्दैन् पछि के हाेला ? लाै जीवन पातीमा सुत्ने ... 2079/12/12

Comments