सत्ता र भत्ता


चैत ९, २०७९, बिहीबार | विहान १०:५९ बजे | 40


 सत्ता र भत्ता

कुमार लघु वर्तमान सरकार सत्तामा र भत्ता जाेड्न हिडेका भागवन्दा मिलाउन माहिर मूपात्र भारतिय दलाल हुन् भारत र अमेरिका एक छन् भारत र अमेरिकाले नेपाललाई मुठीमा पार्न चाल चलाउँदै छन् यता नेपालका काले गाेरे समर्थकहरू थप्दै नेता भनाउँदाकाे विचारलाई चिरफार गर्दै अप्रेशन गरिरहेकाछन् , लाेकतन्त्रमा जनताकाे मुख प्रहरीले थुनेकाे छापामा देखियाे नदीनाला नेपालकाे भारतले बिस्तारै हात पारि सक्याे विभिन्न विधुतपावर हाउस लाई तारले कस्दै छ अपर मुस्ताङ र मुस्ताङमा चिनकाे गतिविधी हेर्न विश्र्व विध्यालय खाेल्न स्वीकृति भयाे संसदमा र सडकमा कुनै वुध्दिजिवीले अालाेचना भएकाे देखिएन् फाट्टफुट्ट कमैले विराेध जनाए ? नगन्य सिमित जनसंख्या भएकाे ठाउँमा सामान्तहरू जता नि मिली प्राकृतिक फाँटहरू निल्छन् स साना मुलुकलाई क्वाप झुरूम झुरूम पारी सिध्याउन्छन् सिध्याउन खाेज्दैछन् सत्तामा वाँडफाड र भागवण्डाले विराेधी सबैलाई पद र अार्थिक चाँजाेपाँजाेले बुजाे लाउन खपिसछन् सब भारतिय चट्कीकाे एक इसाराले काफी नेपाली एक इसाराकाे चुट्कीमा विकन्न हुन्न देश भक्तहरू र राष्ट्वादीहरू विकन्नुमा नेपालीहरूकाे अपमान हुन् हिमाल पाहाड र तराईकाे फाँटहरूमा नेपालीले पल्टन खेल्ने अधिकार सुरक्षित हुनुपर्छ सत्ता र भत्तामा नेपाली विकन्नु हुन्दैन्थाे खाेई त जनतालाई परिवर्तन दैनिक उपभाेग्य वस्तुकाे भाऊ महँगि भै रहेकाे छन् , कृषिमा चाहिने मलकाे खडेरी छ किसान निरास छन् किसानकाे शिर कहिले ठाडाे हाेला ? नेपाली जनताले स्वराेजगार कहिले पाईएला शिक्षा निशु:ल्क र स्वास्थमा निशु:ल्ककाे वन्दाेवस्त हुने हाे ? नेपाल सरकारकाे ध्यान यता हुनु प-र्याे ......... 2079/12/09

Comments