भक्तपुरको नागरिक कम्युनिटी अस्पतालमा पटयाउनै नसक्ने सार्वजनिक
फाल्गुन ३०, २०७९, मङ्गलबार | विहान ०६:४३ बजे | 35
भक्तपुरको नागरिक कम्युनिटी अस्पतालमा संयुक्त बजÞार अनुगमन टोलीले गरेको अनुगमनको क्रममा पटयाउनै नसक्ने कÞुरा बाहिर आएको छ । राष्टिय उपभोक्ता मञ्चलगायतले गरेको अनुगमनको क्रममा
नागरिकहरु मिली खोलिएको नागरिक कम्युनिटी टीचिंग हॉस्पिटलको फार्मेसीमा औषधीको यथार्थ बिल मूल्य भन्दा ११०% बढ़ी मूल्य असूल गरेको फेला परेको जनाइएको छ ।
यस्तो देखिएपछि अव अब कसको बिस्वास गर्ने भन्ने चर्चा सुरु भएको छ ।