देको मिवा जग्गा एकीकरणको कार्यालय भक्तपुरमा ताला


फाल्गुन २७, २०७९, शनिबार | विहान ०३:४३ बजे | 65


देको मिवा जग्गा एकीकरणको कार्यालय भक्तपुरमा ताला

पीडितहरुले देको मिवा जग्गा एकीकरणको कार्यालय भक्तपुरमा ताला लगाइदिएका छन् । आफूहरुको मागलाई  लत्याइ निरंकुश तरिकाले रिप्लतिङ नक्सा प्रकाशित गरी पुर्जा वितरण गर्दा बाध्यवश आयोजना कार्यालयमा तालाबन्दी गरिएको उनीहरुले जनाएका छन् ।

Comments