रोप रेस्क्यु/हान्डलिङ अभ्यास


फाल्गुन २६, २०७९, शुक्रबार | दिउँसो ०१:१४ बजे | 50


रोप रेस्क्यु/हान्डलिङ अभ्यास

जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजना तथा ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारी मिति २०७७।११।२४ गते जिल्ला भक्तपुर नगरकोटमा परिसर भक्तपुरका कार्यालय प्रमुख प्र.उ. प्रजित केसीज्यु ,सहायक जिल्ला प्रमुख अधिकारी माधब प्रसाद घिमिरे ,वृत थिमीका प्रनाउ रविस श्रेष्ठको उपस्थितीमा र प्रहरी निरीक्षक लक्ष्मी खनालज्यूको कमाण्डमा परिसर तथा मातहतमा कार्यरत ३५ जना महिला प्रहरी कर्मचारीहरूलाई विपद प्रतिकार्य अनुरूप रोप रेस्क्यु/हान्डलिङ अभ्यास गराईएको थियो।

Comments