424 जनालाइ आँखा, नाक ,कान धाटी को उपचार
फाल्गुन ११, २०७९, बिहीबार | विहान ०४:३० बजे | 15
लिशा इङ्गलिस सेकेन्डरी स्कुलको आयोजना र भक्तपुर लायन्स सेवा सम्योनय समिटि बाट सन्चालित लायन्स आँखा तथा मधुमेह सेवा केन्द्रको सम्योनय र भक्तपुर सामुदायीक आँखा अस्पताल च्याम्हासिह र बि पि नेत्र प्रतिस्थापन को सयूक्त प्रबिधिले सहयोगमा सो स्कुलका बिधार्थीहरु र अभिभाबक गरि महिला 251 जना र पुरूष 173 जना गरि जम्मा 424 जना लाइ आँखा, नाक ,कान धाटी को उपचार गर्नुको साथै आबश्यकता अनुसारको नि : शुल्क औषधि समेट बितरन गरियो।