के कुरा भयो विजुक्छे र रामचन्द्र पौडेलवीच दुई घण्टा ?
फाल्गुन ५, २०७९, शुक्रबार | विहान ०२:२७ बजे | 30
नेता पौडेल र विजूक्छेंको वर्तमान राजनीतिक अवस्थाको विषयमा राजनीतिक भेटघाट भएको विजूक्छें निवासले जनाएको छ । बिहीबार दिउसो उहाँहरूबिच भेटवार्ता भएको हो । नेता दोयको करिब २ घण्टा वार्ता भएको थियो ।
वर्तमान नेपालको राजनीतिक घटनाक्रम र आसन्न राष्ट्रपति निर्वाचनको विषयमा दुवै नेता बिच छलफल भएको स्रोतले जनाएको छ ।
भेटघाटमा तरुण दलका पूर्व अध्यक्ष विनोद प्रकाश कायस्थ पनि सरिक रहनुभएको थियो ।