आजदेखि बारामा किसान संघको राष्ट्रिय सम्मेलन


माघ २८, २०७९, शनिबार | विहान १२:२१ बजे | 45


आजदेखि बारामा किसान संघको राष्ट्रिय सम्मेलन

भक्तपुर । नेपाल क्रान्तिकारी किसान संघको तेश्रो राष्टिय सम्मेलन शनिबारदेखि बारामा हुँंदै छ । विहान ११ बजे भरत चोक कलैया बजार बाराबाट जुलुश हुने जनाइएको छ । उदघाटनस्थल बरेवा बैरिया कलैया बारा हुने जनाइएको छ । सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गर्नुहुने कार्यक्रम तय गरिएको छ । सम्मेलनको बन्द सत्र आइतबार हुने छ ।

Comments