ख्वपको वार्षिकोत्सव ः चित्रकलामा जेन्युइन र सैनिक प्रथम ( सम्पूर्ण रिजल्टसहित)

माघ २६, २०७९, बिहीबार | दिउँसो १२:३० बजे | 50

ख्वपको वार्षिकोत्सव ः चित्रकलामा जेन्युइन र सैनिक प्रथम ( सम्पूर्ण रिजल्टसहित)

भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरको वार्षिकोत्सवको अवसरमा बिहीबार भएको चित्रकला प्रतियोगितामा कक्षा ८ देखि कक्षा १० समूहमा जेन्युइन इगलिश सेकेण्डरी स्कुलका जोहेन कायष्ठ प्रथम भएका छन् । कक्षा ११ र १२ को समूहमा भने सैनिक आवासीय महाविद्यालयका देमिन प्रजापति प्रथम भएको वार्षिकोत्सव कार्यक्रम तयारी समितिका संयोजक एवं ख्वप कलेजका प्राचार्य रुपक जोशीले जनाए । 

फाेटाेमा हेर्नुहाेस्...

ख्वपको वार्षिकोत्सव ः चित्रकलामा जेन्युइन र सैनिक प्रथम ( सम्पूर्ण रिजल्टसहित)

Comments