आज स्वतन्त्र पत्रकार संघ भक्तपुरको अधिवेशन ः नयाँं कार्यसमिति निर्वाचित हुने

माघ २५, २०७९, बुधबार | विहान ०४:४० बजे | 60

आज स्वतन्त्र पत्रकार संघ भक्तपुरको अधिवेशन ः नयाँं कार्यसमिति निर्वाचित हुने

भक्तपुर । आज स्वतन्त्र पत्रकार संघ भक्तपुरको अधिवेशन हुँंदै छ । अधिवेशनले नयाँं नेतृत्व चयन गर्ने छ । संघको तेश्रो अधिवेशन हुन लागेको हो । संघको संस्थापक अध्यक्ष डा इन्दुल केसी थिए । 

Comments