पेट्रोलियम पदार्थको मूल्यबृद्धि (मूल्यबृद्धिको सूचनासहित)
माघ २३, २०७९, सोमबार | दिउँसो ०३:५४ बजे | 20
भक्तपुर । सरकारले पेटोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । सोमबार राति १२ बजेपछिबाट कायम रहने गरी मूल्यबृद्धि गरेको हो । पेटोल, डिजेलमा प्रतिलिटर तीनतीन रुपैयाँंले मूल्य बढाएको छ । मूल्यबृद्धिपछि े पेटोलको मूल्य एक सय ७८ पुगेको छ ।
फाेटाेमा हेर्नुहाेस्...