किसान संघको अध्यक्षमा फेरि दुवाल नै


माघ २२, २०७९, आइतबार | विहान ०४:११ बजे | 65


किसान संघको अध्यक्षमा फेरि दुवाल नै

भक्तपुर । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुरको अध्यक्षमा फेरि पनि गोविन्द दुवाल नै सर्वसम्मत निर्वाचित भएका छन् । संघका आठौ जिल्ला सम्मेलनबाट दुवाललाई नै अध्यक्ष बनाइएको हो । कार्यसमितिका अन्य पदाधिकारीहरुको नाम भने खुलाइएको छैन । दुवाल यसअघि पनि अध्यक्ष नै थिए । 

Comments