रवि लामिछानेले भने, कुने प्रश्नको जवाफ म सँग छैन


माघ १३, २०७९, शुक्रबार | दिउँसो ०१:२९ बजे | 25


रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत र स्वीकार गर्ने बताएका छन्।  

आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए।

मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ‘ तपाईहरु अनागरिकलाई प्रश्न सोध्दै हुुनुहुन्छ। म अहिले कुनै पनि हैसियतमा छैन। अनागरिक भएको छु। अहिले थप प्रश्न नसोध्नुस्। यतिबेला मेरो कुनै परिचय छैन। परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ?’

उनले म अनागरिकि छु। अनागरिकले के गर्छ थाहा छैन। कुने प्रश्नको जवाफ म सँग छैन भनेका छन्। 


Comments