सभामुखका लागि निर्वाचन हुँंदै ः कसले मार्ला बाजी ?


माघ ५, २०७९, बिहीबार | विहान ०७:२६ बजे | 40


सभामुखका लागि निर्वाचन हुँंदै ः कसले मार्ला बाजी ?

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन बिहान ११ बजेबाट शुरु हुनेछ। 

सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेससहितका केही दलले काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेको छ।

एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् भने काँग्रेसकी न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला छन्

Comments