खानेपानी अफिसको आँंगनमै तीन ठाउँंमा चुहवट, सडकभरि पानी, (थप तस्वीर छ ।)
माघ ३, २०७९, मङ्गलबार | दिउँसो ०२:५० बजे | 55
भक्तपुर । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल भक्तपुरको अगाडि नै तीन ठाउँंमा पानी चुहिराखेको भेटिएको छ । भक्तपुरको दूधपाटीस्थित कार्यालय अगाडिको बाटोको तीन ठाउँमा पानी चुहिएको भेटिएका छन् । केही मिटरकै दुरीमा ती पानीहरु चुहिएका देखिएका हुन् । यसबाट वरिपरिका सडकभरि सवै भिजिराखेका देखिन्छन् । दूधपाटी बसपार्क अर्थात् नेपाल टेलिकमको अगाडिको बाटोमा यस्तो अवस्था देखिएको हो ।
फाेटाेमा हेर्नुहाेस्...