जव भक्तपुरका जनताले महशुल तिर्न पाएनन् ........
माघ ३, २०७९, मङ्गलबार | विहान १०:४९ बजे | 10
भक्तपुर । नेपाल टेलिकम भक्तपुरका ग्राहक मंगलबार टेलिफोनलगायतका विलको भुक्तनी गर्न घण्टौ कुर्नुपरयो । लाइन भएर नभई सिस्टम नचलेको भन्दै पैसा तिर्न उनीहरु झण्डै तीन घण्टा समय कुर्न बाध्य भएका थिए । दिउँंसो झण्डै १२ बजेबाट वन्द भएको सिस्टम दिउँंसो तीन वजेतिर मात्रै आएको थियो । सिस्टम नचलेका कारण उनीहरु समयमै पैसा तिनेर आआफनो गन्तव्यतिर जान वञ्चित भएका हुन् ।
फाेटाेमा हेर्नुहाेस्...