भक्तपुर घरेलु तथा साना उद्योग संघको १६ जिल्ला अधिवेशन सम्पन, अध्यक्षमा पुन प्रमेकृष्ण खर्बुजा
पुष ३०, २०७९, शनिबार | विहान ०३:४४ बजे | 15
भक्तपुर घरेलुतथा साना उद्योग संघको १६ औ तथा सो अन्तगुत गठिन महिला उद्यमी सधमधतको १५ औ
जिल्ला अधिवेशन नेपाल घरेलुतथा साना उद्योग मिासंघका केजन्िय अध्यक्ष श्री उमेश प्रसाद धसिज्यूको प्रमखु
आधतथ्यता तथा जिल्ला प्रशासन कायकु ालय प्रमखु जिल्ला अधिकारी श्री रुिादेवी शमीज्यूको हवषेश आधतथ्यता
सम्पन भयो । सो अवसरका प्रमखु अधतधथ श्री धसिलेदेशको मेरुदण्दको रुपमा रिेका लघुघरेलुतथा साना
उद्योग सिैसरकारको निरमा उपजक्षत िनुुपरे पधन सरकारको धनधत धनमाुणमा घरेलुमिासंघको रिनात्मक
सझु ाव ठदन्दैआईरिेको िानकारी गराउनुभयो ।साथैउिााँलेलघुघरेलुतथा साना उद्योगको समस्यािरु ररे
नेपाल सरकारको सम्र्जन्ित धनकायमा िानकारी गराउनेप्रधतवद्धता व्यक्त गनभुुयो ।त्यसैगरी जिल्ला प्रशासन
कायालु यका प्रमखु जिल्ला अधिकारी श्री रुिादेवी शमाुले लघुघरेलुतथा साना उद्योगले देश हवकासमा
मितत्वपणुु भधुमका खेलेको िन्ुदा नेपाल सरकारले लघु घरेलु तथा साना उद्योगिरुमा पधन हवषेश गरी
महिलािरुद्धारा संिाधलत उद्योग व्यवशायलाई नेपाल सरकारले हवधभन्न सहुविािरु प्रदान गरी रिेको िन्ुदा ती
हवषयररेती महिला उद्यमीिरु समक्ष पयुाउु न सिकायु गनु अनरुोि गनभुुयो ।यसैगरी घरेलुतथा साना उद्योग
कायालु यलेघरेलुतथा साना उद्योग संघको सिकायमु ा हवधभन्न ताधलम गोष्ठी तथा अन्तरहियािरु गदैआईरिेको
र घरेलुतथा साना उद्योगिरु दताु नहवकरण लगायत क्षेत्रमा भएको धनधतगत समस्यािरु सम्र्जन्ित धनकाय
पयुाुउनेकुरा र्ताउनुभयो ।घरेलुतथा साना उद्योग कायालु य नेपाल सरकारको ऐन अनसुार िल्नेभएकोले
काननुी कुरालाई र्ेवास्ता गरी िान नसक्नेर्ताउनुिन्ुदैघरेलुतथा साना उद्योगिरुको समस्यािरु ररेघरेलु
तथा साना उद्योग संघमार्ुत वा कायाुलयमैआई राख्न पधन अनरुोि गदैती समस्यािरुलाई धनधत धनमाुणको
िममा सम्र्जन्ित धनकायमा पयुाुउनेर्ताउनुभयो ।कायिु ममा नेपाल घरेलुतथा साना उद्योग मिासंघका
उपाध्यक्ष एव संघका पवुु अध्यक्ष श्री िन्दनकृष्ण श्रेष्ठ नेपाल घरेल तथ साना उद्योग मिासंघ केजन्िय महिला
उद्यमी सधमधतका र्ररष्ठ उपाध्यक्ष श्री ररता अवालज्यूउपाध्यक्ष श्री सत्यनारायण प्रिापधतज्यूनेपाल घरेलुतथा
साना उद्योग मिासंघ रगमधत प्रदेशका अध्यक्ष श्री ताराप्रसाद िौलागाईज्यूमहिला उद्यमी सधमधतका अध्यक्ष
श्री सलु ोिना श्रेष्ठज्यू कािमाण्डौ घरेल संघका अध्यक्ष धसता काकीज्यू पत्रकार मिासंघका अध्यक्ष िगत
प्रिापधतज्यूभक्तपरु िेम्वर अर् कमशकु ा अध्यक्ष न्िछु ेरत्न मानन्िरज्यूहकराना तथा खाद्य व्यवशायी भक्तपरुका
अध्यक्ष कृष्णप्रसाद िवालज्यू भक्तपरु पयटु न हवकास सधमतका अध्यक्ष श्री रामसन्ुदर भेलेज्यू लगायतले
शभुकामना व्यक्त गनुुभएको धथयो ।
अधिवेशनमा िन्दन कृष्ण श्रेष्ठ अधिकृत तथा रामसन्दर खाताखो र लक्ष्मण ग्वाछा सदस्य रिेको धनवािु न
मण्डलले धनहवरु ोि रुपमा धनवाुजित भक्तपरु घरेलुतथा साना उद्योग संघको कायु सधमधत तथा त्यस अन्तगतु
गिीन महिला उद्यमी सधमधतको नाम घोषणा गनुुभएको धथयो
नव धनवाुजित नामवली यस प्रकार रिेका छन्।
कायु सधमधत
ि स नाम पद १ प्रमे कृष्ण खर्िुुा अध्यक्ष २ रािकुमार प्रिापधत उपाध्यक्ष ३ लक्ष्मी प्रसाद कवा पदेन उपाध्य
क्ष
४
कृष्णिरी
खत्री
पदेन
उपाध्य
क्ष
५
कृष्णमान
प्रिापधत
पदेन
उपाध्य
क्ष
६
श्यामसन्ुदर
श्रेष्ठ सजिव
७ श्रीिना कक्षपधत सि सजिव ८ िररगोपाल त्वायना कोषाध्यक्ष ९ कृष्णसन्दर श्रेष्ठ सदस्य
१०
तारादेवी
िन्छा सदस्य
११
रहवन
माकिु सदस्य
१२
ज्ञानेन्ि
कायष्ठ सदस्य
१३
सधुमत्रा
श्रेष्ठ सदस्य
१४
तल्ुसीदेवी
लाखा सदस्य
१५
गणेशमान
राििल सदस्य
१६
तेकर्िादरु
लाखा सदस्य
१७
मन्िु
दवुाल सदस्य
१८
समुन
भेले सदस्य
१९ सोम तामाङ्ग सदस्य
२० हिराकािी मानन्िर सदस्य
२१ दयाराम मिामसी सदस्य
२२ सजन्िव
प्रसाद
दलु ाल सदस्य
२३
कृष्णराम
गणेश सदस्य
महिला उद्यमी सधमधत
ि स नाम पद १ देवका श्रेष्ठ अध्यक्ष २ कमलश्वरी खर्िुुा उपाध्यक्ष ३ सजुिता सैिु सजिव
४ रुपा श्रेष्ठ सि सजिव
५ लक्ष्मी मििुन कोषाध्यक्ष
६ प्रधतमा अणु सदस्य
७ श्रीिना प्रिापधत सदस्य
८ दयालक्ष्मी प्रिापधत
९ कृष्णा प्रिापधत
१० रधमला डगोल प्रिापधत
११ सररता राई
१२ धनरा दमुरु
१३ उधमलु ा श्रेष्ठ
१४ सरस्वती श्रेष्ठ
१५ सस्ुमा श्रेष्ठ
१६ ठदपा अधिकारी
१७ रामलक्ष्मी त्वायना
१८ रामकेशरी श्रेष्ठ
रिेका छन्।