मृगौला रोगबाट अव कोही पनि मर्नु पर्दैन ः डा श्रेष्ठ


पुष ५, २०७९, मङ्गलबार | विहान ०७:११ बजे | 20


मृगौला रोगबाट अव कोही पनि मर्नु पर्दैन ः डा श्रेष्ठ

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मृर्गाैला रोगबाट अव कोही पनि नेपालीले मृत्युवरण गर्नु नपर्ने बताउनु भएको छ । 
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३० जनाभन्दा बढीको दिनहुँ रुपमा डायलासिस गर्दै आइरहेको, ७७ जिल्लाका मृगौलाका बिरामीहरु यहाँ उपचार गर्न आउने गरेको तथ्यांक उहाँले प्रस्तुत गर्नुभयो ।  उहाँले भक्तपुर नपाबाट सञ्चालित ख्वप अस्पतालबाट निःशुल्क डायलासिसको सेवा सुरु गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

Comments