ख्वप अस्पताल नयाँं भबनमा ः पर्सि उदघाटन हुने (पत्रसहित)
मंसिर २९, २०७९, बिहीबार | विहान ०५:५६ बजे | 15
भक्तपुर । भक्तपुरको ख्वप अस्पताल नयाँं भबनमा सञ्चालन थालिएको छ । यसको औपचारिक उदघाटन शनिबार हुने छ । भक्तपुर नगरपालिकाको ७३ औ स्थापना दिवसको अवसरमा नयाँं भबनको उदघाटन हुन लागेको हो । उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंबाट गराउने कार्यक्रम तय गरिराखेको छ ।
फाेटाेमा हेर्नुहाेस्...