प्रहरी चौकी शतिघटामा दुर्गा भवानीको मूर्ति स्थापना


मंसिर २१, २०७९, बुधबार | दिउँसो ०२:१९ बजे | 5


प्रहरी चौकी शतिघटामा दुर्गा भवानीको मूर्ति स्थापना

झापा । झापाको प्रहरी चौकी शतिघटामा दुर्गा भवानीको मूर्ति स्थापना गरिएको छ । बुधबार एक कार्यक्रम गरी मूर्ति स्थापना गरिएको हाम्रा समाचारदाताले जनाएका छन् । त्यहाँं विष्णु ओलीद्धारा प्रदत दुर्गा मन्दिरको उदघाटन गरिएको जनाइएको छ ।  

Comments