दत्तात्रयमा योमरी प्रदर्शनी हुने, कार्यत्रम तालिकासहित
मंसिर १९, २०७९, सोमबार | विहान ०६:१६ बजे | 5
भक्तपुर । भक्तपुर नगरपालिकाले योमरी प्रदर्शनी गर्ने भएको छ ।
नगरपालिकाले मंसिर २४ गतेका दिन दत्तात्रयमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म योमरी प्रर्दशनी गर्न लागेको हो ।
प्रदर्शनीमा नगरबासिन्दाहरुले सहभागी जनाउन सक्ने पालिकाले जनाएको छ । इच्छुक नगरबासीले मंसिर २१ गते बिहान ११ बजेसम्म नगरपालिकाको वडा नम्बर ८, ९ र १० कार्यालयमा निवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...