विनायक स्कुलमा स्थानीय पाठ्यक्रममा आधारित भएर कक्षा ६ का विद्यार्थीहरुलाई सिथि नख ःचाडको अवलोकन

जेठ २५, २०७९, बुधबार | विहान ०८:५९ बजे | 5

विनायक स्कुलमा स्थानीय पाठ्यक्रममा आधारित भएर कक्षा ६ का विद्यार्थीहरुलाई सिथि नख ःचाडको अवलोकन

स्थानीय पाठ्यक्रम अन्तर्गत कक्षा ६ का विद्यार्थीहरुलाई स्थानीय पर्व सिथि नखः को जानकारी दिनको लागि विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गराइयो । मध्यपुर ठिमीका विभिन्न ठाउँमा अवलोकन गराउँदै विद्यार्थीहरुलाई यस पर्वको महत्व र इतिहासको बारेमा बुझाइयो ।
विद्यालय तथा स्थानीय निकायको लक्ष्य र उद्धेश्य अनुसार स्थानीय स्तरमा मनाउँदै आइएका विभिन्न जात्रा, पर्व, नख ः आदिको जानकारी गराउनु नै कार्यक्रमको उद्धेश्य रहेको थियो र विद्यार्थीहरुले पनि निकै उत्साहका साथ भाग लिएर धेरै नयाँ नौलो कुरा सिक्ने  तथा जान्ने मौका पाए ।

फाेटाेमा हेर्नुहाेस्...

विनायक स्कुलमा स्थानीय पाठ्यक्रममा आधारित भएर कक्षा ६ का विद्यार्थीहरुलाई सिथि नख ःचाडको अवलोकन

Comments