बजेट सार्वजनिक ः वढयो कर्मचारीको तलब (कसको तलब कति पुग्यो तालिकासहित)
जेठ १५, २०७९, आइतबार | दिउँसो ०१:२४ बजे | 15
सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने भएको छ। अर्थ मन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्ने बताएका हुन्।
यो सँगै सरकारी कर्मचारीको दिइदैं आएको भत्ता यथाव नै रहने छ। साउन १ गतेबाट लागु हुने गरी सरकारी कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि, खाइपाइ आएको भत्तालाई निरन्तरता दिइने छ।
फाेटाेमा हेर्नुहाेस्...