भक्तपुर हर्ट एण्ड डाइवेटिकले ल्यायो जन्मदिन स्वास्थ्य परीक्षण योजना
जेठ ७, २०७९, शनिबार | विहान ०४:०४ बजे | 25
भक्तपुर । भक्तपुर हर्ट एण्ड डाइवेटिक भक्तपुरले जन्मदिन स्वास्थ्य स्वास्थ्य परीक्षण योजना ल्याएको छ । योजना अनुसार जन्मदिनको अवसरमा ४५ प्रतिशतसम्मको छुटमा व्यक्तिले आफनो सम्पूर्ण शरीर (होल बडी) जाँच गर्न पाइने छ ।
स्वास्थ्य शरीर, सुखी जन्मदिन भन्ने नाराका साथ यो योजना ल्याएको हो । योजना अनुसार जन्मदिनको विशेष उपहार पनि दिने जनाइएको छ ।