मतदान देश बचाउने होस्
बैशाख ३०, २०७९, शुक्रबार | विहान ०६:१२ बजे | 25
कुमार लघु
मेरो परिवारको भोट देशभक्तलाई
देश बचाउने कुरो राम्रो हो नि
देश नभएकहाँ वस्ने हो ?
हामीलाई देशबचाउने चाहिन्छ
मतदान देश बचाउनेहरूलाई
हामी नेपालमा जन्मेको नेपाल छ त
नेपाली जनता रहन सक्छौ
नेपालको वेचविखन गर्नेलाई मत दिनहुन्
हेरदेश नभएसुत्ने कता र खाना पकाउने कता
देशलाई जोगाउने र देशलाई मायागर्ने चाहिन्छ
देश वेच्नेहरूको
अनुहार च्यातचुत भएको भए हुन्थो
त्यही त धनीहरूले पैसाको लागि देश नै वेचे
धनीहरू अमेरिकाको न्यू–योर्कमा जाला
गरिवहरू कहाँ र कता जाने ?
कोसित छ जवाफ
गरिवलाई हेला नगर
एकदिन गरिवको पनि त्यो दिन आउँनेछ
गरिवले देश जोगाएर देश बचाएर
धनिहरूलाई देश निकाला गर्ने
त्यो दिन देशभक्तहरूले ल्याउनेछ
आसा गरौ जनताहरू एक होऔँ ।
२०७९÷१÷३०