केशव घिमिरेको ‘रूपिका’ सार्वजनिक


बैशाख १८, २०७९, आइतबार | साँझ ०४:११ बजे | 15


केशव घिमिरेको ‘रूपिका’ सार्वजनिक

काठमाडौ । उपन्यासकार केशव घिमीरेको पहिलो उपन्यास ‘रूपिका’ को आइतबार सार्वजनिक गरिएको छ।
पत्रकार तथा निबन्धकार दिपक सापकोटा , उप प्राध्यापक तथा उपन्यासकार टेकनाथ दाहाल ,दुधौली प्रज्ञा सिन्धुलीका अध्यक्ष, उपन्यासकार तथा हाइकु लेखक दिल पौडेलको उपस्थितिमा रूपिका सार्वजनिक भएको छ । रूपिकालाइ इन्डिगो इन्कले बजारमा ल्याएको हो ।

Comments