काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदशर्नी सुरु


बैशाख ४, २०७९, आइतबार | दिउँसो १२:२८ बजे | 30


काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदशर्नी सुरु

राजधानीमा आइतबारदेखि भ्रष्टाचारविरुद्ध कार्टुन प्रदशर्नी सुरु भएको छ । बबरमहलस्थित आर्ट काउन्सिलमा चलिरहेको यो प्रदर्शनी देशका हरेक प्रदेशका राजधानीमा हुने जनाइएको छ । ‘निसाना’ नाम दिइएको यस प्रदर्शनीमा देशका विभिन्न वरिष्ठ कलाकारहरुका कार्टुनहरु राखिएका छन् । कार्टुनिस्ट क्लब अफ नेपालद्वारा आयोजक रहेको प्रदर्शनीको  सहयोगी संस्थामा सेन्टर फर  मिडिया रिसर्च नेपाल रहेको छ ।

Comments