भक्तपुरमा साहित्यक कार्यक्रम सम्पन्न


बैशाख ३, २०७९, शनिबार | दिउँसो ०३:५६ बजे | 20


भक्तपुरमा साहित्यक कार्यक्रम सम्पन्न

भक्तपुर । साहित्यकार डा. इन्दुल केसीको आमन्त्रणमा वहाँकै भक्तपुर निवासमा एक साहित्यक कार्यक्रममा भयो । कवि पदम दाहलको सभापतित्वमा भएको उक्त कार्यक्रममा साहित्यक चर्चाको साथै डा. इन्दुल केसी, पदम दाहाल, प्रजापति तिमल्सिना, सुनील सापकोटालगायतले कविता वाचन गर्नुभएको थियो । उक्त कार्यक्रममा साहित्यकार जीवनाथ अधिकारीको माताश्रीको स्वास्थलाभको कामना पनि गरिएको थियो ।


Comments