ठगहरू आउने बेला ?


चैत ६, २०७८, आइतबार | विहान ०७:३२ बजे | 35


ठगहरू आउने बेला ?

कुमार लघु
पाँचवर्ष ठगेर नेपालीलाई अन्याय
गरेकाहरू आउँछ
सबै नेपालीले बेलामावुध्दि पु–याउनु पर्ने बेला
वुध्दि उपयोग नगरे फेरी पाँचवर्ष
ठग नेताहरू नचुनु होला
जनताको मनचोर्ने कार्यकर्ता र नेताहरू
ठगले ठग्न नदिनु

मतमाग्न आउनेछन् ,जनताको नेतालाई छान्नुस्
आफ्नाले नि हामी जनतालाई शोषण गरेकैछन् ,
टोलवडा ,प्रदेश र संसदसदस्य गतिलो छानुपर्छ
हिजो त्यो जनताको उम्मेदवार भएर
के गरेको छ?

आआफ्ना मनलेसोचेर अर्काको
लहलहै मतदिने होईन
सोचेर परिवारको सदस्यसित सोधेर
 निर्णय लिने गरौँ
अब आउने उम्मेदवारहरू गुण्डा हत्यारा बकमफुसे पर्नेछ
देश र जनताप्रति जिम्मेवार नेताको
आवश्यकता छ ,

चोर डाकाँ अपराधि अगिलो चुनावमा परेको थियो ,
जनताले त्यस्तालाई गाउँले मिलेर ठिक पार्नुपर्छ
ठुलाठालूले भनेको भरमा मतलाई उपयोग नगर्नु
ति ठुलाठालूहरू गुण्डा र अपराधिका तत्वहरू हुन्
 
एमसिसीका मतियारहरूलाई गाउँठाउँ
प्रवेस नगराऔ
देश वेचुवाहरूलाई मत वा भोटको छायाँ नपरोस्
पाँचवर्ष नै मतले देश र जनताको
काम गर्नेलाई राख्नोस्
कुरा होईन
विगतको इतिहास केलाई मतलाई सदुपयोग गरौँ

एमसिसीको विरोधमा लखेट्न दिने लथेब्रोहरूकोग्याङपर्छ
देशको उध्योग कौरीको मोलमा वेच्नेपर्लान् होशियार होऔ
दुःखसुखमा साथ नदिने कालेअमेरिकन सिआईडि पर्लान्
जनताको आवाज राख्नसक्ने
नेता र कार्यकर्ता छानौँ ।
 भक्तपुर , नेपाल
२०७८÷१२।०६ गते

Comments