रूसले जे ग–र्याे ....
फाल्गुन २४, २०७८, मङ्गलबार | विहान ०१:५५ बजे | 5
रूसले के ग–र्याे , युध्दगरी ठिकै ग–र्याे
रूसले युक्रेनमा युध्द ग–र्याे युक्रेनले झेल्यो
विश्र्वमा अमेरिकन साम्राज्यवादले वेठिक ग–र्याे ,
युक्रेनलाई नाटोको सदस्य लिन दिन कूटनीतिको फल
अमेरिकी साम्राज्यवादले उक्सायो युक्रेनलाई ,
त्यो गलत थियो त्यस्को परिणाम हो युध्द
रूसले जे ग–र्याे ठिकै ग–र्याे
रूसले युध्दमा जल स्थल पाताल र
आकाश कव्जा गरी ठिक गर्नेछन् युक्रेनलाई
रूसको क्रियाकलापले वर्तमानमा त्यही देखाउँनेछ
यो प्रिई विश्र्वयुध्दको कसरत पनि हुन सक्छ !
हात हतियार प्रयोग गर्न परे पनि धार राख्यो चम्कायो
रूस र युक्रेनको समयले युध्द माग्यो भयो युध्द
युध्दले अनिकाल र संकट निम्त्याउँछ
बजार भाऊ आकासिन्दो र खाध्यानको संकट ल्याउँछ
मानवदेखि प्रकृतिसम्मको विनाश हुन्छ
युक्रेनले रूसलाई आफ्नो पुरूषार्थ देखायो
युध्द कसैले सोचे जस्तो नहुन सक्छ !
युध्द कसैले भनेर रोकिनेछैन्
युध्द धनधोर ज्यानबाजि राखेर हुन्छ
युध्व कयौवर्ष निरन्तर चल्ने हुन्छ
देश र जनता कंङ्गाल हुन्छ हेरम यो पटक
युध्द गर्न सैनिक, आणविक अस्त्रशस्त्रको प्रयोग हुन्छ
जनता युध्द नचान्दो हो
युध्दमा जनताको केही लाग्ने हुन्दैन्
युध्द देशको पूँजिपति र शासकको चाहानामा हुन्छ
यतातिर देशको अस्तित्वको कुरो हुन्छ ,
विश्र्वको नाटो अमेरिकन साम्राज्यवादको मूठीमा
अमेरिकन कूटनीतिलाई बिफल वनाउन युध्द रोजे रूसले
अमेरिका जहिले युध्दको पक्षमा उभेको थियो
शक्तिशालि र गरिव राष्ट् युध्दले गाँजेको हुन्छ
युध्दमा कि मार, कि त मर भने हुन्छ
युध्दमा जहिले गरिवहरू मर्छन्
हालै रूसले युक्रेनमा जे–र्याे ठिकै ग–र्याे
तब त
अमेरिकन साम्राज्यवादको घमण्डले बहुलाउँयो
नेपाली जनता युध्दको समर्थक होईन
अमेरिकन साम्राज्यवादले युध्द निमत्याई रहेछ
युध्द कुनै देशले नचाहादा चाहदै पनि भयो ,
युध्दले संसारको मानवको मनमा भूईचालो ल्यायो
युध्दमा ज्यान हत्केलामा राखेर रणक्षेत्रमा लाग्छन्
अझै तेश्रो विश्र्व होला भनेर मन भयभितछन्
आखिर रूसले नगर्नु पर्ने युध्द थियो
रूसले जे ग–र्याे युक्रेनलाई सबक सिकाउन ठिकै ग–र्याे ,
युक्रेनले पनि रूसलाई बेलैमा हामीसंग नभिड भन्ने देखायो
विश्र्वका नेताहरूले युध्दको अनुमान सोचे जस्तो नहुने रे !
२०७८÷११÷२४ गते
कुमार लघु