बुझ्नुपर्ने मननयोग्य कुरा ...


फाल्गुन २२, २०७८, आइतबार | विहान १०:५७ बजे | 40


बुझ्नुपर्ने मननयोग्य कुरा ...

कुमार लघु
शहरको विकास गरेरमात्र भएन्
शहरको कहिकतै आगलागि भएमा
दमकल जाने बाटो विस्तार गर्न नविर्स
जताततै आगलागि हुदाँ हरेको हेर गर्न परेकोछ
अहिले तनँहुलाई हेर्नुस् त
घरमा आगलागि ह्वारह्वार्ति बलेको बलेकोछ
स्थानिय मेयरले र जनप्रतिनिधिले
 विचार पु–र्याउनुपर्छ ,
स्थानीय सरकारले शहर विकास गरेकोमा
आफ्नै आँखाले
एक हजार वर्षको निम्ती सोच्नुपर्छ ,
कहि कतै आवास निमार्ण गर्दा टिपर, दमकल
र वाटो फराकिलो पारौ
जनताले पछि हुने जोखिमवारे
कहिले सोच्ने ?
वर्तमानमा नै सोचेर भविष्यको
घटनाहरूवाट जोगौँ
जग्गावालहरू पनि वाटो फराकिलो पार्न
तयार रहनु ,
भविश्यमा सुन्दर सपनामा वस्नुपर्छ ,
आज हाम्रो जग्गाजाला मिस्टेकले
भोलि सन्तानहरू र सम्पति नास नहोस् ।
२०७८÷११÷२२ गते

Comments