भक्तपुर उद्योग बाणिज्यले गरयो युवा व्यवसायीहरूको लागि अभिमुखीकरण


फाल्गुन १९, २०७८, बिहीबार | विहान ०८:४१ बजे | 15


भक्तपुर उद्योग बाणिज्यले गरयो युवा व्यवसायीहरूको लागि अभिमुखीकरण

भक्तपुर । भक्तपुर उद्योग बाणिज्य संघको आयोजना तथा मोर्डर युथ फर सोसाईटी र योङ आन्टरपेनर सर्कलको सहआयोजनामा “युवा व्यवसायीहरूको लागि अभिमुखीकरण कार्यक्रम “ बिहीबार संघ सचिवालयमा सम्पन्न भएको छ ।
सामाजिक र व्यवसायीक परिवर्तनको लागि युवाको भुमिका आजको आवश्यकता रहेको छ । यसैलाई ध्यानमा राखेर संघले आयोजना गरेको यश कार्यक्रममा बरिस्ठ परामर्शदाता तथा लायन्स क्लब इन्टरनेशनलका डिष्टिक्ट ३२५ जी का गभर्नर उत्तम झा प्रमुख अतिथि एवं प्रमुख वक्ता रहेका थिए ।  परम्परागत सिपलाई आधुनिकता दिई श्रमको सम्मान गर्न अहिलेको आवश्यकता हो । युवा जनशक्ति अहिलेको समस्याको बिषय भएकोले उपलब्ध जनशक्तिलाई आर्थिक श्रेत्रमा सक्रिय हुनु पर्दछ । आफ्नो अनुभव सुनाउने क्रममा व्यवसाय गर्न धैर्य र ज्ञानको आवश्यकता भएको बताएका थिए उनले । साथै  संघको भुमिका  तथा उपस्थितिका बारेमा पनि प्रकाश पारेका थिए  ।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरको सभापतित्वमा संचालित कार्यक्रममा मोर्डन युथ फर सोसाइटी योङ सर्कलका अध्यक्ष अ. रोहित मान्नधरको स्वागत मन्तव्य तथा बरिस्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जाको धन्यवाद मन्तव्य रहेको थियो । मोर्डन युथ फर सोसाईटीका सस्थापक समेत रहेका मान्नधरले यश संस्थाले युवाहरूको निम्ति अवसर सिर्जना गरी व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन आफू हरदम तयार रहेको बताएका थिए ।

 

 <!--[if gte mso 9]><xml> Normal 0 false false false EN-GB X-NONE X-NONE </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin:0cm; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->

Comments