भक्तपुरको गोल्मढीमा पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु


माघ १, २०७८, शनिबार | विहान ०३:५३ बजे | 10


भक्तपुरको गोल्मढीमा पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु

भक्तपुर । भक्तपुरको गोल्मढी झौरबहीमा आज शनिबार विहानदेखि पाठेघर तथा स्तन क्यान्सर परीक्षण सुरु भएको छ । भक्तपुरको नगरपालिका वडा नं ७ गोल्मढी झौरबहीमा विहान १० बजेदेखि परीक्षण सुरु हुने जनाइएको छ । यो समाचार तयार पार्दासम्म सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
भक्तपुर नगरपालिका वडा नं ७ को आयोजनामा परीषण हुन लागेको हो । परीक्षणमा सहभागी भई आफनो स्वास्थ्यप्रति सजग रहन आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ ।

Comments