एकदिने स्वास्थ्य शिविर
पुष २१, २०७८, बुधबार | विहान ०५:१५ बजे | 30
भक्तपुर । आज बि पि नेत्र प्रतिस्थान जडिबुटीको प्राविधिक सहयोग र लायन्स सेवा समन्वय समितिद्वारा सन्चालित लायन्स आँखा तथा मधुमेह सेवा केन्द्र र जनजिबिका बचत तथा रिन सहकारी सस्था लि को सयुक्त आयोजनामा एकदिने आखा तथा नाक कान घाटीको शिबिर मा १५० जना महिला र पुरुषलाई सेवा गर्ने अबसर प्राप्त भयो जस्मा आखाको मोतिबिन्दु ८ जना र नाक कान धाटीको ११ जनालाइ बि पि नेत्र प्रतिस्ठानमा रिफर गरिएको छ भने वहाँ हरूलाइ नि ः शुल्क चस्माको साथै औषधि पनि उपलब्ध गराएको थियो भने उक्त शिबिरमा सहयोगि सस्थाहरू भक्तपुर च्यम्बर अफ कमर्स र शिर्जनशिल महिला समुह ूसुन्दर बस्ति रहनुको साथै यस शिबिरमा प्रमुख भुमिका निर्बाह गर्नुहुने चागुनारायण नगर च्यम्बरकी उपाध्याय सुनिता जान्छे धौभडेललाई धन्याबाद दिएकी थिइन् ।