कयौ वसन्त बित्ते ...


मंसिर २, २०७८, बिहीबार | विहान १०:३६ बजे | 25


कयौ वसन्त बित्ते ...

कुमार लघु
देशमा धेरैले तहलिए चलखेल ग–र्याे
कोशीमा धेरै पानी बग्यो
पानीको मूल्य नेपालीले पाएन्
पानीको सदुपयोग कमै भयो
पानीको लागि भित्र भित्र
धेरै सम्झौता भए
कमिशन खानेहरू कतिमरे
केही लागेन,
पृथ्वीमै छोदि जानू पर्ने
हुन्दा हुन्दै लोभमा मनले
काम गरि जीवन बित्यो बितायो
हिमालवाट हिऊ सेतामे जम्यो
जीवन मर्न पर्ने भए नि
मानिसलाई किन लोभ वढ्यो !
शोषित जनता आसातित छन्
सबै परिवर्तनले जिवनमा आउने
उतारचढावले जनहितमा प्रभावित पार्नेछ ,
एकदिन एक जुगमा परिवर्तन आउनेछ
मनलाई निरासमा पार्न नहुने देख्ने गरेको छु ।
२०७८÷०८÷२ गते , व्यासी ः–,भक्तपुर ।

Comments