भक्तपुर । ३० विराट नेपाल भाषा साहित्य तः मुंज्या (सम्मेलन) भोलि आइतबारदेखि हुनेछ । सम्मेनल अजिमा पार्टी महल बाराही पीठ भक्तपुरमा हुनेछ । सम्मेलनको प्रमुख अतिथि कवि प्रतिशरा सायमीले हुनुहुनेछ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य अतिथि हुनुहुनेछ । कार्यक्रमको सभापतित्व महेन्द्रगोपाल कर्माचार्यले गर्नुहुनेछ । कार्यक्रम रामगोपाल चगुठीले सञ्चालन गर्नुहुनेछ ।


...

All Comments.......


Please Login/Register To Comments