चाहिन्दैन चाहिन्दैन एमसिसी
भदौ २२, २०७८, मङ्गलबार | विहान ०३:४५ बजे | 35
कुमार लघु
नेपाल देशखाने एमसिसी चाहिन्दैन
भेडाबाख्राले सम्झौता गरेको
एमसिसी चाहिन्दैन्
सार्वभौसत्ता नै च्यातच्यूत हुने
एमसिसी चाहिन्दैन्
देशभक्त जनताको आवाज
दललाहरूले सुनेन देश र जनताको आवाजदवाउन
खोज्नु अपराध हो
एमसिसी विरूध्द आवाजवुलन्द
गर्नु कर्तव्य हो न्यायप्रेमी जनता
अहिले उठ्नु आवश्यकता हो
मुख र आवाज लिएर देश र जनताको
सयौ पक्राउछन् अविलम्व विनासर्त रिहाई गर्नपर्छ
जनताहरू गाऊँगाऊँवाट उठ्नु पर्छ
वर्षातको भेल झै जनताहरू जुलुसमा उठ्नु पर्छ
एमसिसीले देशमा अशान्ति र हुलडंगाले
अस्थिर हुन्छ
जनताको देश जोगाई राख्नु
मानविय धर्म हुन्न्
अमेरिकाले राष्ट्को कुलाङ्गार
नेताहरू किनेका छन्
जनताको रगतको जगेर्ना र बदलाले
जनता जोगिनुपर्छ
देशको रक्षा गर्नेले देशभक्तहरूलाई
दमन गर्नु मुर्खता हो
पुलिस दमन बन्द गर,
एमसिसीको सम्झौता खारेज गर
घाईतेहरूलाई अविलम्व सरकारले
निशुल्क उपचार गर
दमनकारीलाई कार्यवाही,
सेवावाट तुरून्त बर्खास्त गर
जनता देशका अजय शक्ति र
सुरक्षा कर्ताहरू हुन
जनतालाई सरकारले माया गर्न सिक
तब रक्षा हुन्छ तेरो कुर्सी ,
निर्दाेष जनतालाई कूट्पिट किन गर्छाै
भन त
जनताको माग न्यायपूर्ण हो
कठ्पुटलि सरकार चाहिन्दैन
देश र जनताको रक्षार्थ
जनताले आँधिको वेग झै उठ्नुपर्छ ।
चाहिन्दैन चाहिन्दैन एमसिसी
चाहिन्दैन चाहिन्दैन एमसिसी ...