भक्तपुरमा कोरोनाको तेश्रो लहर


असार ३०, २०७८, बुधबार | दिउँसो ०३:१९ बजे | 0


भक्तपुरमा कोरोनाको तेश्रो लहर

भक्तपुर । भक्तपुरका कोरोनाको तेश्रो लहर देखापरेको छ । जिल्लाको सूर्यविनायक नगरपालिकामा कोरोनाको तेश्रो लहरका विरामी भेटिएका हुन् । सूर्यविनायक नगरपालिकाको बालकोटमा आज बुधबार कोरोनाको तेश्रो लहरको विरामी भेटिएको हो । जिल्लाका सवैभन्दा वढी कोराना संक्रमित पनि सूर्यविनायमै छन् । जिल्लामा सूर्यविनायकसँंगै भक्तपुर, मध्यपुर थिमि र चाँंगुनारायण गरी चार वटा नगरपालिकाहरु छन् ।

Comments