२४ घण्टामा थप १९९३ जना कोरोना मुक्त


बैशाख २२, २०७८, बुधबार | दिउँसो ०२:३३ बजे | 0


नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै २ लाख ८९ हजार ७८३ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

Comments