भक्तपुरमा आज ३०१ संक्रमित


बैशाख १९, २०७८, आइतबार | दिउँसो १२:४५ बजे | 45


काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ३ हजार ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३ हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

आज काठमाडौंमा २ हजार ७४४ जना, भक्तपुरमा ३०१ जना र ललितपुरमा ५५० जनामा संक्रमण देखिएको हो ।

Comments