कोरोनाले बनायो नयाँ रेकर्ड


बैशाख १९, २०७८, आइतबार | विहान १०:५६ बजे | 20


पछिल्लो २४ घन्टामा नेपालमा ७ हजार २ सय ११ जनाको कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार १६ हजार १ सय ४७ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी, ६ सय २३ जनाको एन्टिजेन मार्फत परीक्षण गर्दा ७४ जनामा संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ। आज पुष्टि भएको संख्या नेपालमा हालसम्मकै उच्च हो।

Comments