भक्तपुरको २२ वर्षिय युवालाई कोरोना पुष्टि


असार ४, २०७७, बिहीबार | विहान ०५:३१ बजे | 765


भक्तपुर। भक्तपुर नगरपालिका वडा नं ६ मा कोरोना संक्रमित भेटिएको छ । २२ वर्षिय युवालाई कोरोना पिसिआर पोजेटिभ देखाएको छ । कोरोनो पुष्टि भएपछि त्यस वडालाई बास राखेर सिल गरिएको छ ।


फाेटाेमा हेर्नुहाेस्...

Comments