भक्तपुरमा श्वासप्रश्वास पुनस्थापन केन्द्रको भवन उद्घाटन ः आजदेखि उपचार सेवा सुरू
माघ २९, २०७७, बिहीबार | दिउँसो ०२:३७ बजे | 5
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा जापान इन्टरनेशनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने श्वासप्रश्वास पुनस्थापन केन्द्र भवन उद्घाटन तथा उपचार सेवा शुभारम्भ भयो।
पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गनुहुदै अध्यक्ष बिजुक्छेँले भक्तपुरमा श्वासप्रश्वास पुन स्थापना केन्द्र स्थापनाले भक्तपुरलगायत देशभरिका दीर्घ दमखोकी भएका व्यक्तिहरू लाभान्वित हुने बताउनुहुदै जिम्टेफको सहयोग फलदायी हुने आशा व्यक्त गर्नुभयो .
स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिबारे स्पष्ट पार्नुहुँदै अध्यक्ष बिजुक्छेँले नेपालमा नक्कली औषधी निर्यात भइरहेकोतर्फ सचेत रहनुपर्ने र नगरको ढल, पार्क, संग्रहालय, व्यवस्थित अस्पताल सञ्चालनलगायतका क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
नगरबासीमा नागरिक भावना सँगसँगै सांःकृतिक ःतर पनि हुनुपर्ने बताउनुहुदै उहाँले विदेशी दाताहरूको सहयोगबाट सञ्चालन हुने प्रोजेक्ट तथा कार्यहरू नेपालले सफलतापूर्वक सञ्चालन गर्छ भन्ने उदाहरणीय कार्य भक्तप’र नगरपालिकाले गरेर देखाउनुपर्ने बताउनुभयो।
थानीय विकासमा जनप्रतिनिधिहरूको भूमिका उल्लेखनीय हुने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले जनप्रतिनिधि जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर समाजमा जनचेतना फैलाउँदै गलत कुराको प्रचार हुन नदिन भूमिका खेल्नुपर्छ भन्नुभयो .
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले श्वासप्रश्वास पुनःस्थापन केन्द्र सञ्चालनको लागि सहयोग गर्ने जापान सरकार र सहयोगी संस्था जिम्टेफप्रति आभार प्रकट गर्नुहुदै केन्द्रले तालिम प्राप्त चिकित्सकहरूबाट सेवा प्रवाह गर्ने बताउनुभयो .
दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी रोगले धेरै जनता पीडित बन्नु चिन्ताको विषय भएको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले यस संस्थालाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक भूमिका खेलिरहने बताउनुभयो।
देशको शिक्षा र स्वास्थ्यमा बढ्दै गएको विकृतिप्रति चिन्ता व्यक्त गर्नुहुँदै सांसद गोसाइँले भक्तपुर नपाको अगुवाईमा सञ्चालन हुने ख्वप अस्पताल यथाशक्य छिटो सञ्चालन हुने आशा व्यक्त गनर्’भयो। भक्तपुर नपाले देशकै लागि नमुना कार्यको थालनी भएकोतर्फ खुशी व्यक्त गर्नुर्हुदै नगर विकासको निम्ति सम्प“र्ण नगरबासीहरूको साथ र सहयोगबाट सम्भव हुने बताउनुभयो .
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले विश्वमा श्वासप्रश्वाससम्बन्धी रोगले १० प्रतिशत, नेपालमा १२ प्रतिशत र भक्तपुरमा १० प्रतिशत बिरामी रहेको तथ्य प्रस्तुत गर्नुहुदै बढ्दो सहरीकरण र प्रदुषणका कारण श्वासप्रश्वासका रोगीहरूको संख्या दिनान’दिन बढिरहेको बताउनुभयो .
भक्तपुर जिल्लाका प्रजिअ प्रेमप्रसाद भट्टराईले आफूसँग भएको रोग ल’काउन नहुने बताउन’ह’ँदै जापान सरकारले नेपालको ःवाःथ्य सेवामा गरेको लगानीको सद’पयोग गनर्’पर्नेमा जोड दिन’भयो। भक्तप’रको शान्ति स’रक्षा, स’शासनलगायतमा जिल्ला प्रशासन कार्यालयले समन्वयकारी भ“मिका खेलिरहेको बताउन’ह’ँदै श्वासप्रश्वाससम्बन्धी रोगले अन्य रोगको उत्पत्ति गराउने ह’ँदा समयमै यसको पहिचान र उपचारको आवश्यकता औंल्याउन’भयो .
कार्यक्रममा जिम्टेफका अध्यक्ष बरिष्ठ दमरोग विशेषज्ञ डा. हायासीले भिडियोमार्फत आफ्नो सन्देश स’नाउँदै श्वासप्रश्वास प’नःःथार्पन केन्द्र सञ्चालनमा सबैको सहयोगको आशा रहेको र आगामी दिनहरूमा नेपालका अन्य नगरपालिकाहरूमा पनि सञ्चालन गर्ने योजना रहेको बताउन’भयो .
त्रिवि शिक्षण अःपतालका इन्टरनल मेडिसिनका प“र्व विभागीय प्रम’ख डा. प्रदीपकृष्ण श्रेष्ठले भक्तप’र नपाको अग’वाईमा दम रोगीहरूको निम्ति निकै उपयोगी कार्यको स’?वात भएको बताउन’ह’ँदै भक्तप’रमा सञ्चालित श्वासप्रश्वास प’नःःथापना केन्द्रले देशभरिका बिरामीहरूलाई सेवा गर्ने बताउन’भयो .