जेष्ठ नागरिक समाज नेपालकाे साधारणसभा तथा संमान


कार्तिक २४, २०८२, सोमबार | राति ०७:२८ बजे | 155


जेष्ठ नागरिक समाज नेपालकाे साधारणसभा तथा संमान

काठमाडौ मिति २०८२ /७/२३ गतेका दिन कलंकी लामपाटीस्थित वाटिका पार्टी प्यालेसमा कलंकी वडा नं १४ का अध्यक्ष सुमन श्रेष्ठकाे प्रमुख आतिथ्यमा र जेष्ठ नागरिक समाज नेपालका अध्यक्ष चिरञ्जीवी कडेलकाे सभाध्यक्षतामा एक भव्य र सभ्य समारोहबिच जेष्ठ नागरिक समाज नेपालकाे १८ ओ साधारणसभा र विशेष सन्मान कार्यक्रम समापन भएको छ ।कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष सुर्य प्रसाद श्रेष्ठ ,पुर्व १४ वडाका अध्यक्ष शाेभा सापकोटा ,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव निर्मला कार्कीका साथै विभिन्न लव्ध प्रतिष्ठित व्यक्तिहरूकाे बाक्लो उपस्थितिमा संस्थाको आयव्यय प्रस्तुत तथा जेष्ठ नागरिकहौलाई भव्य  संमान गरि कार्यक्रम  समापन गरिएको छ।

फाेटाेमा हेर्नुहाेस्...

जेष्ठ नागरिक समाज नेपालकाे साधारणसभा तथा संमान

Comments