प्रधानमन्त्रीद्धारा देशबासीका नाममा सम्वोधनः सम्वोधनमा के भने ?


असोज २३, २०८२, बिहीबार | राति १०:२५ बजे | 215


प्रधानमन्त्रीद्धारा देशबासीका नाममा सम्वोधनः सम्वोधनमा के भने ?

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीले जेन्जी आन्दोलन एक महिना पूरा भएको अवसरमा बिहीबार देशबासीका नाममा सम्वोधन गरेका छन् । नेपाल टेलिभिजनमार्फत् उनको सम्वोधन सार्वजनिक भएको छ । 
सम्वोधनमा प्रधानमन्त्री कार्कीले जेन्जीको चाहना अनुसार देशलाई अगाडि वढाउने प्रतिवद्धता जनाए । जेन्जीको आशा र भरोसालाई कुनै हालतमा निराश नगर्ने प्रतिवद्धता पनि उनले जनाइन् । उनले देश संकटमा परेको बेला सवैजना एकतावद्ध भएर अगाडि वढ्नुपर्ने आवश्यकता औंल्याइन् । 

Comments