समयले सबैलाई ....
जेठ १३, २०८२, मङ्गलबार | विहान ०४:०८ बजे
कुमार लघु, भक्तपुर
समयले सबैलाई सकारात्मकतातिर डो–र्याउने वुध्दि पलाउने छ । नेपालीहरूको वुध्दि विचार पछि मात्र पलाउने छ रे है । आइन्दा त्यस्तो नहोस् । पलायनवादमा नओकल्ने प्रयास नहोस् । भाइबहिनीहरू यो गणतान्त्रात्मक समयको युग ल्याउनलाई मानिसलाई ४० वर्ष लागेको हो । ४० वर्षमा नेपालीहरूको बिजोक बनेर जिवन गुज्रेको थियो । कति परिवारका सदस्यहरूले त्यो वलिदान जेलनेल वनपाखामा अण्डारग्राउड पिरियडमा जीवन लुकीलुकी बिताउन प–र्यो । यसको मूल्य मान्यता नेता कार्यकर्ता समर्थक र जनताले कुनै सुख सुविधालाई उपभोग गर्न पाएन । नेता र कार्यकर्ताले लुटपाट गरेर शासन शत्ता हाकेर समयको वर्वाद मात्र भैरहेको वुध्दिजिविहरूले ओकलिरहेका छन् । परिवर्तनले त दुःख हरण हुनुपर्ने हो ।
यस्ता विषयमा मन्त्री नेता सचिव राष्ट्पतिलाई सरसल्लाह दिनेले फर्केर जनतालाई भेटेर विचार विमर्श बुझेर टोल सभा र समकक्षहरूसित ग्रासरूटमा बुझन आएर पो त पार्टी लिडर सरसल्लाहकारहरूलाई पार्टी र नेतालाई यस्तो होईन, यसरी सरकार र पार्टी चलाउनुपर्ने नीति निर्देशन दिने लिने गर्न ढिलो भयो । पार्टीका मान्छेहरूलाई शत्ता कसरी चलाई जनतालाई गणराज्यमा कसरी लैजानुपर्ने हो लग्न सकेन ।
यहाँ घुस खाने भ्रष्टाचार गर्नेहरूको ताती लागेको समय परिस्थितीले दर्साइरहेका छन् । पार्टीमा सरसल्लाह दिनेले गणराज्यको ढाँचाकाचा मुताविक चल्न दिनुपर्ने हो । खोई जनतालाई सुख सुविधा अण्डरग्राउन्ड पिर्यिडमा र संकटकालमा जनताले सहयोग गरेवाट जनता र आन्दोलनकारीहरूलाई मलम पट्टि र सुखको अनुभूति कहिले आउला ? जनता आसावादी छन् । जनताको धोको खालि छ त नेताज्युहरू खालि आफै खाऔ आफै लाउने काम मात्र नगरौ ।
समयले लाट मारेपछि त कुकुरले नपाएको दुःख फेरि घुमीफिरी आउन के वेर है । जनता बिस्तारै कोल्टो फेर्ने मनस्थितिमा पुगेको आभास सबैले समयको माग भएको सडकमा विपक्षका पार्टी कार्यकर्ताहरू लहलहै हातेमालो गरेर कयौ पल्ट हिडेको जनताको नजरले नभ्याएको होईन है सबैले नजर लगाई सकेको र राजाको पक्षमा जनमत सबैले बिस्तारै बहहरू पोख्न थालेको त बकबक सुनिन्दै आएको हो । समय छदै सबैको भलो हुने हो ।
राजा र राजावादीहरूको पक्षमा नेता कार्यकर्ता सत्ता पक्षको अमिल्दो व्यवहारले जनता तिर्मिराएका छन् । जिल्ला गाउँ शहर बजारका जनता एउँटै राजा ठिक हो भन्ने मानसिकतामा पुगेको छ । त्यसैले समय मै अहिलेका शत्ताधारीले जनतालाई सुख सुविधा दिएर अगाडि वढौ।
अन्तमा समयले फड्को मारेपछि समय फर्किन्दैन । सबैले पढौ शेयर गरौ । धन्यवाद
२०८२÷०२÷१३गते