इवामुरामा दुरविन प्रबिधिबाट पित्तथैलीको उपचार


पुष २०, २०७७, सोमबार | विहान १०:२४ बजे | 10


भक्तपुर । सेवाग्राही को मागलाई ध्यान मा राखेर पित्तथैलीको पत्थरी  को सिविर अब माघ १५ गते सम्म संचालन भईरहेको छ । सल्लाघारी स्थित डा. इवामुरा अस्पतालमा अनुभवि डाक्टरहरुबाट दुरविन प्रबिधिबाट हुने पित्तथैलीको पत्थरी सम्बन्धी बृहत प्याकेज शिविर भइरहेको जानकारी गराउदछौ।
दुर्बिन प्रबिधिका कारण शल्यक्रिया पछि कम औषधि, दाग सानो, कम दुखाई, र चाडै घर जान सकिंन्छ । छिटै मौकाको फÞाईदा लिनुहोस । निः शुल्क परामर्श का लागी ९८६१९३७३४५ मा सम्पर्क गरी नाम तिपाउनु होला ।

Comments